arrow

कांग्रेस नेतृत्वलाई चन्द्र भण्डारीको व्यङ्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
chandra-bhandari-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफ्नै पार्टीको नेतृत्वलाई व्यङ्ग्य गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि आफ्नै नेतृत्वलाई उनले व्यङ्य गरेका हुन् । 

उनले सामाजिक सञ्जाल ट्वीटमार्फत व्यङ्ग गरेका छन्,  ‘बुझेकै हो !!! बुझ्नेले स्वाहाको बाटो रोजेपछि, आफूलाई भन्दा अरुलाई नदेखेपछि !!’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ