arrow

उच्च अदालतको भवन पुनर्निर्माण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
ijlas-baglung.jpg
 तस्बिर : खेमराज गौतम-रासस

भुकम्पले भत्काएको उच्च अदालत पोखरा बागलुङ इजलाशको भवन पुनर्निर्माणका लागि पुरानो भवन भत्काएपछि जग निमाणको तयारी गरिँदै । 

रु ५७ करोड लागतमा अदालतको भवन निर्माण थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ