-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मोरङको सुन्दरहरैँचा स्थित विराटचोक बजारमा व्यापारी फुलमाया तामाङले बिक्रीका लागि राखेको नाङ्लो ।
गाउँघरमा विभिन्न कामका लागि प्रयोग गरिने बाँसको चोयाबाट निर्मित नाङ्लो यहाँ रू ५०० सम्ममा बिक्री हुने गरेको छ ।