-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।
बैठक मङ्सिर २४ गते शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।