arrow

मयूर नाच नाचे अर्थमन्त्री शर्माले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
janardan-sharma-dance-rukum-pachhim-mayur-nach.jpg

मुसीकोट । अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको खोलागाउँमा मयूर नाच नाचेका छन् । चुनावी कार्यक्रमका लागि मन्त्री शर्मा यति बेला जिल्लामै रहेकै छन् । 

सोही क्रममा उनले मतदातामाझ त्यहाँको स्थानीय मयूर नाच नाचेका हुन् । उनी वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुन् । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ