arrow

डोल्मा मुख्यमन्त्री शाहीको विज्ञ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
jiban-bahadur-shai-karnali-mp-nc.jpg

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको समन्वय विज्ञमा याङजुङ्ग डोल्मा लामा नियुक्त भएकी छन्। 

यही भदौ १ गते बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कामकाजमा सहयोग पुर्‍याउनका लागि समन्वय विज्ञका रुपमा लामालाई नियुक्त गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बताए।

लामा सिमीकोट गाउँपालिका–३ हुम्लाको स्थायी निवासी भएको प्रवक्ता विष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ