arrow

चट्याङ लागेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
death_1618213452.jpg

कैलाली । कैलालीमा चट्याङ परी आज बिहान एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं. ५ का ४८ वर्षीय पुनाराम चौधरी रहेका छन् 

गोदावरी नगरपालिका वडा नं. ३ मालाखेती रेडियन्ट ग्यास कम्पनीको जमिनमा रोपाइँ गर्न गएका बेला चट्याङ लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ