-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् । प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।
पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन्। शनिवार भएको सङ्घको चुनावमा १ हजार ९५ मत खसेको थियो ।