arrow

असली कम्युनिष्टले कलम चिह्नमा मत हाल्ने नेपालको विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
madhav-nepals.JPG

विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले असली कम्युनिष्टले कलम चिह्नमा मत हाल्ने विश्वास व्यक्त गरेका छन् । 

विराटनगर पुगेका उनले वीनवीन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै एकीकृत समाजवादी नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे । 

उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ