-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार विनं १३–२०७८ देखि विनं १७–२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ तालिकाको विवरण

