वरिष्ठ हवल्दारका लागि ११ सय ७३ हवल्दारको बढुवा सिफारिस [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
654
Shares
तस्बिर– फाइल
काठमाडौं । प्रहरी प्रधान कार्यालयले हवल्दार पदमा कार्यरत ११ सय ७३ जनालाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार वरिष्ठ हवल्दारमा ज्येष्ठता कायम हुने गरी पहिलो सूचीमा ११ सय ७३ जनालाई बढुवा गरिएको हो। वरिष्ठ हवल्दार पदमा ३३ सय ८३ पद स्वीकृत भएको छ।