arrow

वरिष्ठ हवल्दारका लागि ११ सय ७३ हवल्दारको बढुवा सिफारिस [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
nepal-police-logo.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले हवल्दार पदमा कार्यरत ११ सय ७३ जनालाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार वरिष्ठ हवल्दारमा ज्येष्ठता कायम हुने गरी पहिलो सूचीमा ११ सय ७३ जनालाई बढुवा गरिएको हो। वरिष्ठ हवल्दार पदमा ३३ सय ८३ पद स्वीकृत भएको छ। 

यस्तो छ सबैको सूची



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ