arrow

हात्तीको आक्रमणबाट एकको मृत्यु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
360621360.jpeg
हेटौँडा । मकवानपुरकाे पूर्वी भेगमा पर्ने धियाँल गाविस वडा नं ५ विजय बस्तीमा गएराति जङ्गली हात्तीको आक्रमणबाट सोही वडा बस्ने ५० वर्षीय जीतबहादुर वम्जन लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 
 
सो जङ्गली हात्ती मध्यवर्ती आरक्ष वन्यजन्तु चारकोसे झाडीबाट आएको स्थानीय प्रहरीले जनाएको छ । वम्जन शौचालय गर्न बारीमा निस्किँदा उक्त आक्रमणमा परेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ