arrow

काठमाडौंमा बिहानै पराकम्पन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1505596089.jpeg
काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प गएको ८ महिना वितिसक्दा पनि अझै पराकम्पन आउने क्रम रोकिएको छैन । केही लामो समयपछि सोमबार (आज) विहान काठमाडौंमै केन्द्रविन्दु भएर पराकम्पन आएको छ ।
 
विहान ६ बजेर १० मिनेटमासुन्ताखान आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार काभ्रेपलान्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलकै पराकम्पन आएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ