-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मत गणना शुरु भएको छ ।
पारम्भिक मत गणना अनुसार धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन्।
तीन सय मत गणना हुँदा गुरुङले १३१ र खड्काले १२८ मत पाएका छन् ।
उपसभापतिकै अन्य उम्मेदवारमध्ये विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५, सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन्।