arrow

कांग्रेस केन्द्रीय समितिको बैठक विहीबारका लागि बोलाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
nepali-congress-meeting.jpg

काठमाडौं । १४औं महाधिवेशनको अन्तिम तयारीमा जुटेको सत्तारुढ दल नेपाली कांग्रेसले विहीबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

मुख्य सचिब कृष्ण प्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २०७८ मंसिर २३ गते बिहीबार विहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने जनाएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई आमन्त्रण गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ