arrow

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

logo
रासस,
प्रकाशित २०७८ असोज १८ सोमबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ।

अस्पतालले आज एक विज्ञप्ति जारी गरी उनी यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड निमोनियाका लागि उपचाररत रहेको जनाएको छ। अस्पतालले उनको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ