arrow

महन्थ ठाकुर र विप्लव समूहबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
biplob-mahanta.jpg

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द्र‘विप्लव’बीच भेटवार्ता भएको छ ।

शनिबार विहान भएको भेटवार्तामा समसामयिक राजनीति र विप्लव पक्षले सरकारसँग राखेका मागका बारेमा छलफल भएको बताइएको छ ।

ठाकुरसँग भेट गर्न प्रवक्त खड्ग बहादुर विश्वकर्मा र विप्लव गएका थिए । दिनहुँ राजनीतिक भेटघाटमा रहेका विप्लवले आफ्ना नेता कार्यकर्ताको रिहाइ र जनमत संग्रहमार्फत व्यवस्था परिवर्तन गर्न माग राख्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ