arrow

लुम्बिनी प्रदेशः अधिवेशन अन्त्य गर्न काम चलाउ मुख्यमन्त्रीद्धारा सिफारिस

logo
नारायण वली
प्रकाशित २०७८ वैशाख १९ आइतबार
lumbini-1619940144.jpg

रुपन्देही । लुम्बिनी प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य गर्न सरकारका काम चलाउ मुख्यमन्त्री शंकर पोखरेलले सिफारिस पत्र पठाएका छन् । 

मन्त्रिपरिषद्को बैठक बसी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको बताइएको छ । जुन पत्र प्रदेश प्रमुखको कार्यालय बुटवलमा पठाईएको स्रोतले वताएको छ । 

मुख्यमन्त्री पोख्रेलले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको उल्लेख छ । यस्तै, अविश्वासको प्रस्ताव माथि छलफल गर्न आइतवार (आज) दिउँसो १ बजे बैठक वस्ने आह्वान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ