arrow

प्रचण्ड-नेपाल पक्षद्वारा संसद बैठक वहिष्कार 

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
samsad4.jpg

काठमाडौं । आइतबार अपरान्हबाट शुरु भएको प्रतिनिधि सभा बैठकलाई प्रचण्ड-नेपाल पक्षले बहिष्कार गरेका छन् ।

सांसद भीम रावलले आफ्नो भनाइ राखिसकेपछि कार्यसूचीप्रति आपत्ति जनाउँदै उनीहरुले संसद हलबाट बाहिरिएका छन् ।

पहिले तय भएको कार्यसूची भन्दा फरक कार्यसूची बैठकमा पेस गरेपछि उनीहरुले बैठक वहिष्कार गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले भने राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद पुनःगर्ठन सम्बन्धी पत्र पढिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ