arrow

प्रदेश २ का ३७ प्रतिशतमा कुपोषण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
antarkriya.jpg

जनकपुरधाम । प्रदेश २ का बालबालिकाहरुमा ३७ प्रतिशत कुपोषण र १५ प्रतिशत पुड्कोपन पाइएको छ ।  शुक्रबार पोषण , कुपोषण ,राष्ट्रिय र बहुक्षेत्रीय पोषण कार्यक्रम संबन्धित छलफलमा साहले भने 'घण्टामा आमाहरुलाई आआफ्नो बच्चालाई दुध खुवाउन मा ४५ प्रतिशत मात्र रहेको र ६५ प्रतिशत आमाले पुर्ण स्तनपान गर्ने गरेका छन् ।'

त्यस्तै ६६ प्रतिशत आमाले प्रदेश २ मा अहिले ६ महिना देखि दुइ बर्षसम्म पनि आफ्नो दूध खुवाउन पर्ने स्याफ्रण (सिसान) नेपाल धनुषा का अध्यक्ष उमेश साहले कार्यक्रम मा जानकारी दिए। आमाहरूलाई व्यहवारमा परिवर्तन गुण सिकाउन लगि परेको साहले बताए । खानपानको लागि जति पोषण चाहिन्छ भने जति हाम्रो समुदायमा छ तर समय र सहि तरिका का कारण समस्या भइरहेको बताए ।

त्यस्तै कार्यक्रममा सिसान प्रदेश २ का सचिव जयविर साहले पोषण को अवस्थावारे संचारकर्मीलाई जानकारी गराए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ