समितिको सदस्यहरुमा मञ्जु सापकोटा, प्रेमबहादुर भण्डारी, करुण गौतम, धनराज श्रेष्ठ, सुमित्रा पौडेल, प्रिनुज सिग्देल, जगन्नाथ सिग्देल रहेका छन् ।
त्यसैगरी प्रदेश नं. १ को संयोजक मनोज चौहान, प्रदेश नंं २ को संयोजकमा मनिकलाल महतो, प्रदेश नं. ३ को संयोजकमा सञ्जय रानामगर, गण्डकी प्रदेश संयोजकमा ज्योति अधिकारी, प्रदेश नं. ५ को संयोजकमा लक्ष्मण रायमाझी, प्रदेश नं. ६ र ७ को संयोजकमा जयप्रसाद पाठक चयन भएका छन् ।