उत्तमराज सुवेदीलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मा
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
353
Shares
काठमाडौं । काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका सुवेदीलाई काठमाडौँ प्रमुखको जिम्मेवारी दिइएको हो ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामा रहेका थिए ।