arrow

बगराह खोलाको किनारमा शव, नजिकै भरुवा बन्दुक

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
dead2.jpg

शिवगढी । शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र को नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ ।

शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताए। स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ