-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । समिट एयरको विमान दुर्घटनामा परेको छ । विमान लुक्लामा दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।
समिट एयरको ९ एन– ए एम एच विमान दुर्घटनामा परेको हो । विमान लुक्लाबाट रामेछाप आउँदै थियो ।
विमान आइतबार बिहान ९ बजेर १० मिनेटमा मनाङ एयरको हेलिकोप्टरसंग ठोक्किएको हो ।
विस्तृत विवरण आउन भने बाँकी छ ।