arrow

वर्षको अन्तिमदिन भूकम्पको धक्का 

logo
प्रकाशित २०७५ चैत ३० शनिबार
earthquake-FNL-new.jpg.png

काठमाडौं । वि सं २०७५ सालको वर्षान्तको दिन काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो १० बजेर २५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्र अनुसार १० बजेर २५ मिनेटमा रसुवालाई केन्द्र विन्दू बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

२०७२ सालमा गएको विनाशकारी भूकम्प पछि काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरुमा निरन्तर सानासाना भूकम्प र पराकम्पहरु जाने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ