-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । तराईको भ्रमणका क्रममा झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार ईलाम र पाँचथर जाने भएका छन् ।
पूर्वराजा निकट स्रोतले दिएको जानकारी अनुसार पूर्वराजा आगामी आइतबार (चैत १७ गते) इलाम जानेछन् ।
इलाम र पाँचथर जाने भएसंगै त्यहाँको सुरक्षा प्रवन्ध अहिलेदेखि नै गर्न थालिएको छ ।
पूर्वराजावादीहरु भ्रमण सफल पार्न सक्रिय भएको पनि जनाइएको छ ।
पूर्वराजा शाह चैतको अन्तिम सम्ममा काठमाडौं फर्कने बताइएको छ ।