arrow

कांग्रेस नेता सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उपचाररत अस्पतालमै रक्तदान 

‘दुःख बाँडौं, सुख साटौं’ भन्दै अभियानको थालनी, सिटौलाको स्वास्थ्यमा उल्लेख्य सुधार

logo
प्रकाशित २०७५ चैत १० आइतबार
sitaula-raktadan.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उपचाररत अस्पतालमै रक्तदान हुने भएको छ । 

सिटौला उपचाररत काठमाडौंको धुम्बराहीस्थित ह्याम्स अस्पताल परिसरमै आइतबार बिहान ८ बजेदेखि वृहत रक्तदान कार्यक्रम हुने भएको हो । 

सिटौलाका सम्पूर्ण सुभेच्छुकको संयुक्त आयोजनामा हुने उक्त रक्तदानमा सहभागी हुन सबैलाई विनम्र आग्रह गरिएको छ । 

‘दुःख बाँडौं, सुख साटौं’ भन्दै यो अभियान थालिएको हो । 

नेता सिटौलाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । कांग्रेस नेता सिटौलाको स्वास्थ्य सुधारोन्मुख, नेता कार्यकर्ता र शुभेच्छुकहरु अस्पतालमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ