arrow

स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
vidya2.JPG

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आई हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । 

सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

मन्त्री अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ