arrow

विप्लवको सक्रियताले शान्ति प्रक्रिया जटिल

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
biplab-maobadi.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधिमा सक्रियता बढेपछि शान्ति प्रक्रियामा जटिलता बढेको बताएका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै ढुंगानाले विप्लव समूहको सकृयतासँगै माओवादीलाई हेर्ने दृष्टिकोणमा फरक भएर शान्ति प्रकियाको जटिलता बढेको बताए । 

उनले युद्ध पीडितप्रति हदैसम्म हेलचक्रयाईं, अनुचित विलम्ब र ऐन संशोधन अड्काउने काम मुख्य कारण देखिएको समेत स्पष्ट पारेका छन् ।

पूर्व सभामुख ढुंगानाले शीर्षस्थ नेताहरूलाई जागृत हुन समेत आब्हान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ