arrow

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ फागुन १ बुधबार
tactor.jpg

स्याङ्जा ।  स्याङजाको गल्याङ नगरपालिका ११ स्थीत धरादीमा लु ३ त ६७१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग बाट करिब ८ सय मिटर तल धरादी खोलामा ट्याक्टर  खस्दा गुल्मी जिल्ला सत्यवती गाउँपालिका—२, बस्ने ३६ बर्षीय बाबुराम परीयारको घटानास्थलमा मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख शंकर आचार्यले जानकारी दिए ।

 चालक र सहचालक दाजुभाई भएको र उनीहरुबिच भनाभन् भई चालकले तनाबमा ट्याक्टर चलाएको कारण दुर्घटना भएको प्रहरीको अनुमान गरेको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ