arrow

सहसचिवहरुको समायोजन : को कुन् सरकारका कर्मचारी भए ?

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
sanghiya-mamila-tatha-samanya-prasasan-mantralaya.jpg

काठमाडौं । सरकारले कर्मचारी समायोजन अन्तर्गत् २ सय ६२ जना कर्मचारीहरुको समायोजन गरेर नामावली सार्वजनिक गरेको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूची अनुसार  विभिन्न सहसचिवहरुको संघ र प्रदेशमा समायोजन गरिएको मन्त्रालयले जनाएको छ । 

सरकारले तयार पारेको कर्मचारी समायोजन फारम भरेकाहरुको नामावली सार्वजनिक गरेको हो । कर्मचारीहरुको विरोधका बाबजुत कूल ६ सय ६२ जना कर्मचारीहरुले समायोजनको लागि फारम भरेका थिए । माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार यस्तो नामावली तयार पारिएको हो । जस अन्तर्गत् संघमा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिव रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ