arrow

सदन र सडकमा अब विरोध चर्किन्छ : देउवा 

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
deuba_samsad.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तानाशाही रुपमा अघि बढेको भन्दै सदन र सरकारमा समेत विरोध चर्काउने चेतावनी दिएका छन् । 

जवर्जस्ती संसदले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले सभामुख समेत संसदको एउटा अंग जस्तो बनेको आरोप लगाएका छन् । 

सभापति देउवाले गिरिजाप्रसाद र सुशील कोइरालाको अपमान गरिएको र काँग्रेसका नेताहरुको नाम नै मेट्ने प्रयास गरेको आरोप लगाएका छन् । चिकित्सा शिक्षा विधेयकमा सभामुख महराले छल गरेको आरोप समेत लगाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ