arrow

मन्त्री बीना मगर अस्वस्थ

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
binamagar.jpg

काठमाडौँ । खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।  भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उनि सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएकी उनका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिए।

मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ