arrow

प्रचण्डको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
393464150.jpeg
काठमाडौं । ओली नेतृत्वको सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नौ नौ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ । सबै दल सरकारलाई समर्थन गर्नेमा पर्दछन् ।

सिंहदरवारमा बिहीबार बसेको बैठकले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्थायी आमन्त्रित सदस्यका रुपमा राखेको छ भने एमालेबाट पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालसँगै उपाध्यक्ष विद्या भण्डारी छन् ।

सदस्यमा राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्त छन् । सरकारलाई समर्थन गर्ने साना दलहरुलाई भने आमन्त्रित सदस्यमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ