-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कालिकोट । कालिकोटमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । कालिकोटको नरहरीनाथ गाउँपालिकाको कोटवाडास्थित जितेघाटमा भिषण पहिरो गएको हो ।
पहिरोमा परी चार जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ ।