arrow

प्यूठानको स्वर्गद्धारी जाँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु, तीन गम्भीर

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
pyuthan.jpeg
प्यूठान । प्यूठानको स्वर्गद्धारी दर्शनका लािग जाँदै गरेको जीप दुर्घटना भएको छ । स्वर्गद्धारी नगरपालिकाको भिंग्री–६ रुमालेमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
 
जीपमा सवार नौ जनामध्ये तीन जनाको अवस्था गम्भीर भएको उद्धारमा संलग्न प्रहरी टोलीले जनाएको छ ।
 
दुर्घटनामा पर्नेहरु सबै काठमाडौंवासी भएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ