arrow

अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
local-development-ministry-and-federal-affair.jpeg
काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ । 
 
उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो । 
 
चैत ३ गतेको निर्णयबारे मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ