arrow

बाढीको त्रासमा जलविद्युत क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
dolpa-stream-flood-hydro.jpg

डोल्पा । देशैभर वर्षाले गर्दा बाढी आउने खतरा छ । सो बाढीका कारण थुप्रैको क्षति हुँदै आएको छ । 

बाढीको खतरामा जलविद्दुत आयोजना पनि हुने गरेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका–२ काइगाउँमा १०६ मेगावाट जगदुल्ला जलविद्युत आयोजना क्षेत्र भएर बग्ने खोला पनि उर्लिएको छ । 

निर्माण भएका भवनहरूमा क्षति पुग्ने सम्भावना देखिएको छ । तस्बिर - रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ