arrow

भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
kaligandaki-corridor-83-3-22.jpg

म्याग्दी । भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी अन्तर्गत जलजला गाउँपालिका–४ लामाखेत खण्डमा सडक कालोपत्र भएको छ । 

विसं २०७७ मा शुरू भएको १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सञ्चालित आयोजना चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ