arrow

आहाराको प्रतिक्षामा काँसे घाँसे चरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
kase-ghase-chari.jpg

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा काँसे घाँसे चरी आहारको प्रतिक्षामा रहेको छ । 

काँसेको घाँसे मैदानमा पाइने भएकाले यसलाई काँसे घाँसे चरी भनिएको हो । 

यसले स–साना कीराफट्याङ्ग्रालाई आहारा बनाउँछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ