-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासी बस्ती नागरिकहरू आन्दोलित भएका छन् ।
विद्यालय जाने केटाकेटीहरू समेत खानाको व्यवस्था नभएपछि विद्यालय जानबाटसमेत रोकिएका छन् ।