-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौंँ । सरकारले खेलकुदका लागि चार अर्ब तीन करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार खेलकुदका लागि चार अर्ब तीन करोड बजेट विनियोजन गरिएको छ ।
उनले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्नेगरी आजीवन स्वास्थ्य उपचारको व्यवस्था गरिने जानकारी दिए ।