arrow

तमान गाउँमा परम्परागत मौलिक घरहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
iman-gau-baglung.jpg

ढारपाटन । पश्चिम बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँमा रहेका परम्परागत मौलिक घरहरूले सबैको ध्यान खिच्ने गर्दछ । 

जिल्लाका अधिकांश गाउँहरूमा मौलिकता तोडेर कङ्क्रिटका भवन बन्दै गए पनि तमान गाउँमा भने अझै मौलिक घरह संरक्षित छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ