-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका ५ मा लोभलाग्दो निलगिरि ताल रहेको छ । यो समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा अवस्थित छ ।
यहाँ रहेको नेपाली सेनाको सैनिक उच्चशिखर शिक्षालयको परिसर भित्र रहेको यो ताल मनमोहक छ । रासस