arrow

पातबुट्टे ढुम्बाताल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
dhumbatal-mustang.jpg

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित सम्लेगाउँ नजिकै रहेको ढुम्बाताल र आसपासको दृश्य निकै मनमोहक देखिन्छ । 

पातबुट्टे आकारमा सजिएको ढुम्बाताल हेर्नका लागि स्वदेश तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ