-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । संघीय सरकार जोसिएसँगै स्थानीय तह पनि डोजर चलाउन हौसिएका छन् ।
सो क्रममा तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काएको छ।