arrow

१० के एनवाईएफएनको उपाधि राजनलाई [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
10k-run-83-2-1 (2).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । राष्ट्रिय युवा संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा ‘१० के एनवाईएफएन रन’ आयोजना भएको छ । 

शुक्रबार काठमाडौँमा भएको उक्त रनको उपाधि  राजन रोकायाले जितेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ युवाहरूलाई खेलकुद, अनुशासन, स्वास्थ्य, सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्धेश्यले १० के रन आयोजना गरिएको युवासंघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गरुङ्गले जनाए । 

नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको रन बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालबाट शुरू भई कोटेश्वरको फन्को मारेर दशरथ रंगशालामै पुगेर टुङ्गिएको थियो । 

नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरे पश्चात् शुरू भएको यस १० के रनमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन् । 
रनमा पहिलो-राजन रोकाया (२९:५६.९), दोस्रो - खड्कबहादुर खड्का (३०:२६.७), तेस्रो - मुकेशबहादुर पाल (३१:००.२),चौथो -संजय श्रेष्ठ (३१:०७.४) र पाँचौँ - सुशील शाही (३२:०७.६) भएका थिए ।

10k-run-83-2-1 (2).jpg
10k-run-83-2-1 (3).jpg
10k-run-83-2-1 (4).jpg
10k-run-83-2-1 (5).jpg
10k-run-83-2-1 (6).jpg
10k-run-83-2-1 (7).jpg
10k-run-83-2-1 (8).jpg
10k-run-83-2-1 (9).jpg
10k-run-83-2-1 (10).jpg
10k-run-83-2-1 (11).jpg
10k-run-83-2-1 (12).jpg
10k-run-83-2-1 (13).jpg
10k-run-83-2-1 (14).jpg
10k-run-83-2-1 (15).jpg
10k-run-83-2-1 (16).jpg
10k-run-83-2-1 (17).jpg
10k-run-83-2-1 (18).jpg
10k-run-83-2-1 (19).jpg
10k-run-83-2-1 (20).jpg
10k-run-83-2-1 (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ