arrow

चोरीका ६५ सवारी धनीलाई, ट्राफिकलाई खादा [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
traffic-missing-vehicles-returned.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमार्डौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

आफ्नो सवारी फिर्ता पाएपछि सवारीधनीहरूले खादा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यातायात व्यवस्था विभागले पटक–पटक कारबाहीमा परेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको एमएसपी नवराज अधिकारीले जानकारी दिए।

traffic-returned-missing-vehicle-83-1-27 (1).jpg
traffic-returned-missing-vehicle-83-1-27 (2).jpg
traffic-returned-missing-vehicle-83-1-27 (3).jpg
traffic-returned-missing-vehicle-83-1-27 (4).JPG
traffic-returned-missing-vehicle-83-1-27 (5).JPG
traffic-returned-missing-vehicle-83-1-27 (6).jpg
traffic-returned-missing-vehicle-83-1-27 (7).jpg
traffic-returned-missing-vehicle-83-1-27 (8).jpg
traffic-returned-missing-vehicle-83-1-27 (9).jpg
traffic-returned-missing-vehicle-83-1-27 (10).jpg
traffic-returned-missing-vehicle-83-1-27 (11).JPG
traffic-returned-missing-vehicle-83-1-27 (12).jpg
traffic-returned-missing-vehicle-83-1-27 (13).jpg
traffic-returned-missing-vehicle-83-1-27 (14).jpg
traffic-returned-missing-vehicle-83-1-27 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ