arrow

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश राष्ट्रपतिबाट जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
ramchandra-poudel-president-signature.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।  

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश बिहीबार जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिपक्ष दलहरूले संसद छलेर अध्यादेश जारी गर्नु गलत भएको भन्दै सत्ताधारीको आलोचना गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ